कतिपय कम्पनीहरुले त प्रस्तावित लाभांश साधारसभाबाट समेत पारित गरिसकेका छन् भने कतिपयले बार्षिक साधारसभाको मिति सहित बुकक्लोजको मिति समेत सार्वजनिक गरिसकेका छन् ।
नेप्से परिसूचक पछिल्लो चार महिना यताकै न्यून विन्दुमा झरेको हो । लाभांशको सिजन लाग्दै गर्दा ओरोलो लागेको बजारमा आइतबार नेप्सेमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ । निरन्तरको गिरावटले पुराना तथा बजार बुझेका लगानीकर्ता समेत अचम्मित बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको शेयर बजारमा आइतबार गएको पहिरोलाई लगानीकर्ताहरुले चासोको रुपमा लिएका छन् ।
लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किन्न छोडेका छन् । यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।
सामान्यतया शेयर बजारमा लगानी गर्ने कुनै नियम हुदैन । तर, अपवादको रूपमा केहि सिद्धान्त भने भेटिन्छन् ।
सहि स्थानमा लगानी गरी उचित प्रतिफल प्राप्त गर्न...