Tag: ‘अतिरूद्र महायज्ञ’

सोमवारदेखि पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अतिरूद्र महायज्ञ’, यस्तो छ कार्यतालिका

जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (जगद्गुरू महायोगी सिद्धबाबा) को सत्संकल्पमा पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ’ हुने भएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अतिरूद्र महायज्ञ’ हुँदै

गद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा यही साउन २ गते देखी १० गते सम्म नेपालकै ऐतिहासिक 'अभिषेकात्मक अतिरूद्र महायज्ञ ' हुन लागेको हो ।