Tag: आधारभूत खानेपानी

९० प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी, सरसफाइ शतप्रतिशत नागरिकमा

आधारभूत सरसफाइको पहुँच शतप्रतिशत नागरिकमा पुगेको पाइएको छ । सन् २०१५ सम्ममा १५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवाको पहुँच पुगेकामा अहिलेसम्म २१ प्रतिशत नागरिकमा पहुँच पुगेको छ ।