Tag: आलस्य र रिस

मानिसको ठूलो शत्रु आलस्यता, आफूसँग भएको शक्तिलाई प्रयोग नगर्नु ठूलो अपराध

अल्छी व्यक्तिले आफूलाई सुधार्ने मौका कहिल्यै पाउँदैन । उसले नयाँ सिर्जना गर्दैन । आफूभित्र रहेको सिर्जनशीलताको क्षमतालाई नाश गर्छ । र, जुन व्यक्ति अल्छी छ, त्यो व्यक्ति अस्वस्थ हुन्छ । रोगको प्रमुख कारण हो आलस्यता ।