Tag: इसेवा मनिट्रान्सफर र लिगल रेमिट

इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता, इसेवामै अस्ट्रेलियाको रेमिट्यान्स

योसँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् ।