Tag: उद्योगपति रुप ज्योति

उद्योगपति रुप ज्योतिको अनुसन्धान फाइल फिर्ता, मिलापत्रको बाटो खुल्यो

ठगीको आरोपमा प्रहरी हिरासतमा रहेको उद्योगपति एवं पूर्व अर्थराज्यमन्त्री रुप ज्योतीको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयले प्रहरीकहाँ फिर्ता पठाएको छ।