Tag: उपत्यकाभित्र दोस्रो चरणको निषेधाज्ञा

उपत्यकाभित्र दोस्रो चरणको निषेधाज्ञा, सडकमा मानिसको उपस्थिति न्यून

पहिलो पटकको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिएसँगै दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो । उपत्यकाको निषेधाज्ञालाई कडाइका साथ पालन तथा कार्यान्वय गराउन प्रशासन लागि परेको छ।