Tag: कन्ट्याक्ट ट्रेसिङ

कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा विस्तार गर्ने नगरपालिका फोरमको तयारी, २०...

उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण दायरा फराकिलो बनाउने भएको छ । समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि आइतबार बसेको फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।