Tag: कान कोट्याउँदा

तीखो वस्तुले कान कोट्याउँदा घातक रोगको सम्भावना उच्च, यी हुन्...

मानिसहरु प्रायः कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसार्छौँ ।