Tag: कोभिड—१९

मालिकको ध्यान मिडिया टिकाउनमा, महामारीको मार पत्रकारलाई

सेन्टर फर मिडिया रिसर्च – नेपालले प्रकाशन गरेको महामारीमा मिडिया रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिकरुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ ।

आर्थिक पुनरुत्थानका लागि सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँको सम्झौता

नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको पुनरुत्थानका पहललाई टेवा पु¥याउन सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौता भएको छ ।

कोभिड प्रोटोकलको पूर्ण पालना गर्न उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइमा स्वास्थ्य सुरक्षा व्यवस्था लागू गर्न र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्न नेपाल उद्योग परिसंघले आफ्ना सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

आईएनजीओले गरे सरकारलाई साढे ४ करोडको मेडिकल सामग्री सहयोग

काठमाडौं, २४ वैशाख । अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण...

रोजगारी सिर्जना गर्न रु. ५ करोडका स्थानीय र रु. २५ करोडका...

काठमाडौं, २४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नयाँ आयोजना सिर्जना गर्नुपर्ने सुझाव दिएको छ । स्थानीयस्तरमा रु. २ करोडदेखि रु....

पवनकलीले बालबालिकासँग कुरा गर्ने, आइतबारदेखि प्रशारण शुरु हुँदै

कार्यक्रम युट्युब र रेडियो माध्यममा आधारित रही उत्पादन र प्रशारण गरिनेछ । 'पवनकली सो’ कार्यक्रम भोलि १४ वैशाखदेखि हरेक आईतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सिआईएन) मार्फत् देशैभरिका सामुदायिक रेडियोहरु, युट्युब र सामाजिक सञ्जालहरुबाट प्रशारण हुनेछ ।

सुरक्षा खर्च कटौती गरी मानव कल्याणमा लगाउन डा. खतिवडाको सुझाव

महामारीले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउँदै उनले विगत तीन दशक देखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउँदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको उल्लेख गरे ।

एनएमबी बैंकले दियो ७ सय पीपीई, कोष र आविष्कार केन्द्रलाई पनि...

एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागी सरकारलाई ७ सय पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरेको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७ सय पीपीइ बितरण गरेको हो ।

अस्पतालले बिरामी फर्काउन नपाउने, बीपी, त्रिवि शिक्षण र नेपालगञ्ज शिक्षणमा सघन...

सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, त्रिवि शिक्षण अस्पताल, काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई विशिष्टिकृत तथा बहुविज्ञ सेवा सहितको कोभिड अस्पताल घोषणा गरेको छ ।

गाउँ नफर्किन काठमाडौंका मेयरको आग्रह, समस्या परे ११८० मा फोन गर्नुस

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई यहीं रहन र कुनै समस्या परे महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।