Tag: कोरोनाबाट मृत्यु भएकी महिला

कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशु लगायत परिवार सबैको रिपोर्ट नेगेटिभ

कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। नवजात शिशुमा भने जन्डिसको समस्या देखिए पनि अन्य सबैको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।