Tag: कोरोना तेस्रो लहरमा

कोरोना तेस्रो लहरमा मानसिक स्वास्थ्य, कुन उमेर समूहमा कस्तो प्रभाव ?

कोरोना संक्रमणको दर बढ्दै गएको कारण टेकु अस्पतालले अस्पताल हाताभित्र रहेको पार्किङ क्षेत्रमा समेत अस्थायी बेडको व्यवस्था गरिसकेको छ । त्यसै सन्दर्भमा नेपालमा कोरोनाको तेस्रो लहर भित्रिएको हो भन्ने प्रश्नमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन एकै दिनको संक्रमण दरलाई हेरेर कोरोनाको अवस्था भयावह भयो भन्न नमिल्ने बताउँछन् ।