Tag: कोरोना बीमा

कोरोना बीमावापत ३ अर्ब ६ करोड भुक्तानी, २२४ दावीका आवेदन अयोग्य

बीमा समितिको तथ्याङ्क अनुसार ६० हजार १८१ जनाको प्रक्रिया पुरा भएकोमा ३१ हजार ४४१ जनाले भुक्तानी पाएका छन् ।, कुल ३ अर्ब ६ करोड १३ लाख २५ हजाररुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।

कोरोना बीमावापत १ अर्ब ६९ करोड भुक्तानी, ९० जनाले...

बीमा समितिको तथ्याङ्क अनुसार मंगलबारसम्म ३० हजार ७ सय ८५ जनाको प्रक्रिया पुरा भएकोमा १६ हजार ९४९ जनाले भुक्तानी पाएका छन् ।

कोरोना बीमाबाट सवा ४२ करोड प्रिमियम संकलन, बीमा गर्ने साढे ७...

गत वैशाख ७ देखि बीमा समितिको निर्देशनमा कोरोना बिमालेखको विक्री सुरु गरिएको हो । हाल २० निर्जीवन बीमा कम्पनीले उक्त बीमालेख विक्री गरिरहेका छन् ।

कोरोना बीमा दाबी ४ सय नाघ्यो, ३ सय २४ दाबी फछ्यौट...

३ सय २४ वटा दाबी फछ्यौट हुन बाँकी छ । जसमा २ सय ९८ वटा प्रतिव्यक्ति एक लाख र २६ वटा प्रतिव्यक्ति ५० हजार बिमांक भएका छन् । संक्रमित संख्या बढेपछि बीमा दाबी पनि ह्रवात्तै बढेको हो ।

कोरोना बीमा गर्नेको संख्या ७ लाख नजिक, शिखर इन्स्योरेन्सले बेच्यो धेरै...

बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै १५ हजार ४ सय २२ पोलिसी मार्फत १ लाख ३४ हजार ५ सय ९१ जनाको बीमा गरेका छन् ।

६ लाख ४७ हजारले गरे कोरोना बीमा, बीमा शुल्कबापत ३६...

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले सोमबारसम्म ६ लाख ४७ हजार ६ सय १० जनाले कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।

कोरोना बीमा: कुन कम्पनीको कति गरे दाबी भुक्तानी, धेरै भुक्तानी गर्ने...

२० वटा निर्जीवन बीमा कम्पनीहरुले ३४ करोड ९२ लाख ९७ हजार ९ सय २२ रुपैयाँ प्रिमियम संकलन गरेका छन् । बीमामा ६ लाख २० हजार ६ सय ७५ जना सहभागी भइसकेका छन् ।

कोरोना बीमा गराउनु भयो ? यस्तो छ बीमासम्बन्धी नयाँ मापदण्ड

अर्थमन्त्रालयको निर्देशन तथा सहमतिमा समितिले कोरोना बीमा सम्बन्धी मापदण्ड बनाई लागू गरेको छ । हाल देशका २० वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमा को काम गर्ने गरेका छन् ।

इजी ट्याक्सी नेपाल एपले उपत्यकाका ११ हजार ट्याक्सी चालकको कोरोना बीमा...

इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको कोरोना बीमा गरिदिने व्यवस्था ल्याएको छ । निरन्तर बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखेर एपले काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने भएको हो ।

पुरानै मोडलमा पुनः सुरु भयो कोरोना बीमा, चैतसम्म मात्रै जोखिम वहन...

अब जारी हुने बीमालेख आगामी चैत मसान्तसम्मको लागि मात्रै जोखिम बहन गर्नेगरी बिक्री गराउन समितिले भनेको छ। अर्थात कोरोना बीमा गर्नेको जोखिम बहन चैत मसान्तसम्म मात्रै हुनेछ।