Tag: कोरोना बीमालेख:

कोरोना बीमालेख: धेरै पोलिसी बिक्री गर्ने शिखर इन्स्योरेन्स, कुनले कति गरे...

२० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेकामा धेरै पोलिसी बेच्नेमा अजोड इन्स्योरेन्स रहेको छ । अजोडले ६७ लाख रुपैंया संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १६ लाख रुपैंया बीमाशुल्क संकलन गरेको छ ।

कोरोना बीमालेख: ३० हजार पोलिसी बिक्री, कुन इन्स्योरेन्सले कति गरे...

कोरोना बीमालेख शुरु भएको दुई साताको अवधिमा झण्डै ३० हजार बीमा पोलिसी बिक्री भएको छ । कोरोना बीमामा पनि सबैभन्दा बढी पोलिसी शिखर इन्स्योरेन्सले बिक्री गरेको छ । त्यसबाट १ करोेड ५० लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ ।