Tag: क्रिष्टोफर मोरिस

आइपिएल २०२१ : ५७ खेलाडीका लागि एक अर्ब ४५ करोड खर्च,...

५७ खेलाडी किन्नको लागि फेन्चाइजहरूले एक अर्ब ४५ करोड ३० लाख भारु खर्च गरेको भारतिय सञ्चार माध्यमले बताएका छन् । २०२१ आइपिएल का लागि दक्षिण अफ्रिकी अलराउन्डर क्रिष्टोफर मोरिस हालसम्मकै सबैभन्दा महँगो दरमा बिक्री भएका छन् । उनलाई राजस्थान रोयल्सले १६ करोड २५ लाखमा किनेको हो ।