Tag: खाद्यान्नको लागि रोजगारी कार्यक्रम

खाद्यान्नको लागि रोजगारी कार्यक्रम: राहत स्वरुप काम, तत्काल ज्याला

लकडाउनका कारण रोजिरोटी गुमाउनु परेका श्रमिक तथा विपन्न परिवारलाई चाँगुनारायण नगरपालिकाले ‘खाद्यान्नको लागि रोजगारी’ कार्यक्रम अन्र्तगत साताको दुई दिन रोजगारी दिएको हो ।