Tag: गैरआवासीय

कोरोना संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या कहाँ कति ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म विभिन्न देशमा ७३ जना गैरआवासीय नेपालीहरुको नेपालीको ज्यान गएको हो ।