Tag: ग्लोबल र जनताको एकीकृत कारोबार सुरु

ग्लोबल र जनताले थाले एकीकृत कारोबार,‘ग्लोबल आईएमई’ सबैभन्दा ठूलो बैंक

बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।