Tag: चामल

चामलको मूल्य ७ वर्षयताकै उच्च, एक हप्तामै १२ प्रतिशत महंगियो

विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझैँ महंगो हुनेछ । भियतनामले भने चामल निर्यातमा रोक नै लगाएको छ । भारत पछि थाइल्याण्ड विश्वको दोस्रो ठूलो चामल निर्यातकर्ता हो । भियतनाम चाँहि तेस्रो ठूलो निर्यातकर्ता हो ।

पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प, सरहजीकरण गर्न सरकारसँग माग

नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा दाल उत्पादन तथा प्याकेजिङ उद्योगमा उत्पादन र सामानको ओसारपसार ठप्प भएको हो ।