Tag: चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर

आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने, प्रतिव्यक्ति आय १ लाख २६ हजार...

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणले अर्थतन्त्रमा पारेको प्रभावका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानाकारी दिए ।