Tag: चुनावी रौनक

महासंघको निर्वाचन: पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म ध्रुविकृत, को कसको पक्षमा ?

महासंघको चुनावमा अधिकांश पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म किशोर प्रधान समूहमा देखिएका छन् । चन्द्र ढकाल समूहमा स्पष्टरुपमा खुल्ने एक जना मात्रै पूर्वअध्यक्ष चण्डि ढकालमात्र छन् भने दुई जना पूर्वअध्यक्षहरु सुरज वैद्य र रविभक्त श्रेष्ठ मध्यमार्गी धारमा देखिएका छन् । ।

उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, कुन पदको मनोनयन शुल्क कति ?

आगामी साउन २६ र २७ गते उपत्यकामा हुने ५४ औं वार्षिक साधारणसभाको लागि महासंघल ललितपुरस्थिति हेरिटेज गार्डेन बुकिङ गरिसकेको छ । साधारण सभाको एजेन्‍डा पनि सार्वजनिक गरेको छ ।