Tag: जावा मोटरसाइकल

जावाको दशैं-तिहार अफर: ‘प्रोफेशनल राइडिङ ज्याकेट’ र ‘हेल्मेट’ निःशुल्क

जावा मोटरसाइकलले दशैँ तिहारको अवसरमा नयाँ ग्राहकहरूका लागि एक अफर ल्याएको छ । जावा नेपालले जावा ९ प्रतिशत ब्याजदरमा ल्याएको छ।

जावा मोटरसाइकलको बीएस–सिक्स मोडल अब नेपालमा पनि

दुवै जावा मोडलहरू कन्टिनेन्टलद्वारा (एकल र दोहोरो च्यानल) एबीएसले सुसज्जित क्लास ब्रेकिङ प्रणालीहरूमा उत्कृष्ट हुने क्रम जारी राख्दछन् र साथै आफ्ना प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणका लागि चिनिने पनि गर्दछन् ।