Tag: जुनुको जुत्ता

‘जनुको जुत्ता’ को अन्तर्राष्ट्रिय प्रिमियर जर्मनीमा

विश्वभरीका ६५ सयभन्दा बढी फिल्महरुबाट एक सय फिल्म छनौट हुँदा नेपालबाट केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ छानिएको थियो । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत आउँदो शनिबार मे १६ मा प्रिमियर हुन लागेको हो ।

‘जुनुको जुत्ता’ ओवरहउसेन जाने, २०२० मै सिंगापुर पनि जाँदै

ओवरहउसेनको २०२० संस्करणका लागि विश्वभरबाट आवेदन गरेका ६५ सयभन्दा बढी फिल्महरुबाट उत्कृष्ट एक सय फिल्म छनौट हुँदा एसियाबाट छानिएका १९ फिल्ममध्ये ‘जुनुको जुत्ता’ छनौटमा परेको हो ।