Tag: जेठ मसान्तसम्म बन्द

हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द

कोेरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। समितिले यसअघि उडान तथा सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो ।