Tag: टाइफाइडविरूद्ध खोप

टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ, ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य

यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ। १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।