Tag: टाटा गाडी

टाटा कमर्सियल गाडीमा सिप्रद्धीले ल्यायो दशैँ अफर

टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले कमर्सियल गाडीलाई लक्षित गरी दशैँ अफर ल्याएको छ ।