Tag: डा. नारायण खड्का

डा. खड्का बने परराष्ट्रमन्त्री, राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाने

नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्री बनेका छन् । मन्त्रि बनेसँगै उनको पहिलो दायित्व अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका प्रतिनिधित्व गर्नु हो ।