Tag: डा.रुना झा

कोरोना विरुद्धको लडाईमा उत्कृष्ट काम गर्ने पाँच महिलाको सूचीमा नेपालकी रुना...

उनीसँगै काजिकस्तान, चीन, जोर्डन, क्यारावियनलगायतका महिला उक्त छनौटमा समाबेश भएकी छिन । चीनको वुहानबाट ल्याइएको १ सय ७५ विद्यार्थीलाई क्वारेन्टाइनमा राखेपछि पहिलो पटक प्रवेश गर्ने टोलीमा झाको टोली परेको थियो ।