Tag: तरकारी आयात

११ महिनामा ३४ अर्ब बढीको तरकारी आयात, आलु र प्याजमा परनिर्भरता...

किसानले प्याज उत्पादन गरेका वेला बजारमा मूल्य असाध्यै सस्तो पर्छ। उनीहरुसँग प्याजलाई भण्डार गरी राख्ने क्षमता हुँदैन। तर, आलु भने अधिकांसको भान्साको लागि अनिवार्य नै हुने गरेको छ । त्यस कारण नै आलुको आयत उच्च हुने गरेको छ ।

९ महिनामा २६ अर्बको तरकारी आयात, ४१ प्रतिशत भारतसँगै निर्भर

यस अवधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भण्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

६ महिनामा २२ अर्बको तरकारी आयात, आलु र प्याजमा पनि भारतसँगै...

यस अविधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चार महिनामा १६ अर्बको तरकारी आयात, मूल्य बढेको बढै

मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांक अनुसार गएको २५ दिनमा सबैभन्दा धेरै मूल्यवृद्धि कुरीलोको भएको छ ।

दुई महिनामै साढे ८ अर्बको तरकारी आयात, मूल्य भने बढेको बढै

सबैभन्दा धेरै तरकारी छिमेकी देश भारतबाट आयात भएको छ । मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालमा ३८ अर्ब रुपैयाँको हरियो तरकारी आयात भएको थियो ।