Tag: तातोपानी नाका खुल्यो

तातोपानी नाका खुल्यो, नेपाली कामदार सीमा पारि जानु नपर्ने

बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड-१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।