Tag: थिएटर मल

थिएटर मलमा कथा खरर …

थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर...’ सुरु गर्ने भएका छन् ।

क्वारेन्टाइन नाट्य उत्सवको आज अन्तिम, ५ बजे ‘ताराबाजी लै लै’

नाटक ‘ताराबाजी लै लै’मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा र प्रविण खतिवडाको अभिनय रहेको छ ।

घरमै बसेर हेर्नुस एकै दिन तीन नाटक, आज एक विदेशी र...

आज दिउँसो १ बजे दुई नाटक प्रदर्शन हुँदैछ । जसमा डेनमार्कबाट आएको ज्याक म्याथिसन सिर्जित तथा निर्देशित पपेट प्ले ‘टु बी’ र चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित, चे शंकर निर्देशित ‘म्याड म्यान्स डायरी’को भिडियो हुनेछ । ‘म्याड म्यान डायरी’मा सुदाम सिकेको एकल अभियन रहेको छ ।

भर्चुअल थिएटरमा आज १ बजे ‘अँधेरी नगरी चौपट राजा’, ५...

भर्चुअल थिएटर फेस्टिभलमा आज बिहीबार ‘अँधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’ गरी दुई नाटक प्रदर्शन हुँदैछन् ।

भर्चुअल थिएटरमा अब दैनिक दुई नाटक, आज ५ बजे नाटक क्लेशाः

‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा बिहीबारदेखि दैनिक दुई नाटक देखाइने भएको छ । भर्चुअल थिएटर फेस्टिभलको रुपमा सञ्चालन गरिएको कार्यक्रम समापन नजिक पुगे पनि प्राप्त नाटकहरु धेरै भएकोले सबै नाटक दर्शकलाई देखाउन यो निर्णय लिइएको फेस्टिभल निर्देशक केदार श्रेष्ठले बताए ।