Tag: दानुष्का गुणातिलके

बलात्कार आरोपमा श्रीलंकाली क्रिकेटर दानुष्का अष्ट्रेलियाबाट पक्राउ

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके अष्ट्रेलियामा पक्राउ परेका छन् । उनीमाथि बलात्कार आरोप लागेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका छन् ।