Tag: दाल उद्योग संघ

पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प, सरहजीकरण गर्न सरकारसँग माग

नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा दाल उत्पादन तथा प्याकेजिङ उद्योगमा उत्पादन र सामानको ओसारपसार ठप्प भएको हो ।