Tag: दैनिक ज्यालादारी

‘दैनिक ज्यालादारी गरिखाने भोकै मर्नु पर्ने अवस्था आउँदैन’ अर्थमन्त्री खतिवडा

राहतका लागि स्थापना भएका कोषमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको हिस्सा रहने, अन्य सामाजिक सङ्घ संस्थासमेत परिचालित हुने भन्दै उनले विशेषगरी प्रदेश सरकारको समन्वयमा स्थानीय निकायले नै समस्यामा परेका नागरिकको पहिचान गर्ने स्पष्ट पारे ।