Tag: द क्लिफ प्रालि

कुश्माको बन्जी र स्वीङ शनिबारबाट संचालनमा आउने, कति छ शूल्क ?

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत साहसिक खेल आगामी शनिबारबाट शुरु हुने भएको छ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चालनको तयारी गरेको छ ।