Tag: नबिल बैंक र उपाय सर्भिसेस

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ।