Tag: निक्षेप संकलन

एक सातामै घट्यो ९ अर्ब निक्षेप, बैंकरहरू पर्ख र हेरको अवस्थामा

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप संकलन ९ अर्बले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी भने बढेको छ ।

बैंकमा थुप्रियो पैसा, एक सातामा ८२ अर्ब निक्षेप संकलन

एक सातामा नै बैंकहरुको निक्षेप ८२ अर्ब रुपैयाँले बढेको छ । कर्जा लगानी जम्मा ४२ अर्बले बढाएका छन् । यो तथ्यांक असार मसान्तसम्मको हो । यो अवधिमा बैंकहरुको निक्षेप ४१ खर्ब १९ अर्ब रुपैयाँबाट बढेर ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।