Tag: निर्यात

कमजोर धरातलमा निर्यात व्यापार, प्रशोधित तेलको भरोसा

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले कुल एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको यसै अवधिमा मात्र १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको थियो । नेपालबाट हुने निर्यातको वृद्धि ५९.८ प्रतिशत छ । यसरी बढेको निर्यातको धरातल भने कमजोर देखिएको छ । यस अवधिमा नेपालले प्रशोधित तेलका माध्यमबाट सबैभन्दा बढी निर्यात गर्न सकेको देखिएको छ ।

रु.१३ खर्ब ८ अर्बको सामान भित्रिँदा निर्यात रु.१ खर्ब ४७ अर्ब...

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।