Tag: नेपाल एयरलाइन्स

३५ हजार भाडामा नेवानिले साउदीको दमाममा नियमित उडान गर्दै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी शनिबारबाट टिकट बुकिङ खुला गरिएको हो।

विमान परिचारिकामाथि दुर्व्यवहार गरेका नेपाल एयरलाइन्सको एक उडानका सबै पाइलटलाई उडानमा...

एयर होस्टेसमाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगम (नेवानि) का पाइलटहरुलाई जहाज उडाउन रोक लगाइएको छ ।

दोहा र क्लावालाम्पुरबाट अब भैरहवा सिधा उडान हुने

दोहा र क्वालालाम्पुरबाट अब भैहरवामा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले आगामी पुस ४ बाट साताको तीन उडान यी रुटमा गर्ने गरी वीन्टर सेड्यूल स्वीकृत भएको छ । यससँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको उडान निश्चित भएको हो ।

नेपाल एयरलाइन्सलाई साउदी अरब उडानको अनुमति

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसीए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो ।

नेपाल एयरलाइन्सले थप्यो हुम्लामा उडान, भाडादर कति ?

यात्रुको चाप वृद्धि भएकाले हुम्लासहितका विमानस्थलमा उडान सङ्ख्या थप गरेको हो । यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्नेछ ।

अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोपसम्म जान सकिने

अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोप तथा अष्ट्रेलियासम्म जान सकिने भएको छ । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्धिपक्षीय सम्झौता भएपछि उक्त सुविधा थपिएको हो ।

सुदूरपहाडी जिल्लामा नेपाल एयरलाइन्सले तोक्यो भाडादर, कहाँको कति ?

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।

नेपाल एयरलाइन्सको नियमित र चार्टर्ड उडान तालिका, कुन दिन कहाँ ?

निगमले नियमित उडानमा १७ भदौदेखि १४ असोजसम्मका लागि उडान तालिका तय गरेर सार्वजनिक गरेको हो। निगमले ६ महीनापछि पहिलो नियमित उडान जापानको नारिताबाट गर्ने भएको छ।

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो। यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ।

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, २० बैशाख । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय...