Tag: नेपाल टेलिकमको लाभांश सार्वजनिक

नेपाल टेलिकमको लाभांश घोषणा, प्रति शेयर कति ?

कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।