Tag: नेपाल पुनर्बीमा कम्पनी

पुनर्बीमा कम्पनी सेयर नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

यससँगै अब सेयर बजार खुलनसाथ दोस्रो बजारमा यसको कारोबार गर्न पाइने छ । नेप्सेका अनुुसार कम्पनीको ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता रु. १४१.४५ देखि रु. ४२४.३५ बाट पहिलो कारोबार सुुरु हुुने जनाइएको छ।

पुनर्बीमा कम्पनीको आइपिओ निष्काशन चैत ४ गतेदेखि

काठमाडौं, २३ फागुन । नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन गर्ने भएको छ। शेयर निष्काशनका लागि शुक्रबार आह्वान पत्र...