Tag: नेपाल प्रहरी

काठमाडौं उपत्यकामा चाडबाडलक्षित सुरक्षा योजना आजबाट कार्यान्वयनमा

उपत्यकामा चाडबाडको समयमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना आजबाट कार्यान्वयनमा ल्याएको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको थियो । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने भएको हो ।

प्रहरीमा इन्सपेक्टर र असई सहित ठूलो संख्यामा दरखास्त माग

जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ भने मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले प्राविधिक पदका लागि १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको छ ।