Tag: पानीजहाज

नारायणीमा पानीजहाज सञ्चालनमा आउँदै, अनलाइन बुकिङ खुला

चितवन, २६ माघ । नारायणी नदीमा आगामी फागुनदेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ। भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको...