Tag: पिपुल्स हाइड्रोको आइपीओ आउँदै

पिपुल्स हाइड्रोको आइपीओ आउँदै, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम असोज २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।