Tag: पोतला

जब तिब्बतको पोतला बजारका पसलेलाई भनियो ‘२२ जुलाईमा पसल बन्द गर्नु’,...

२२ जुलाईका दिन बजार नखोल्नु । यो चीन सरकारका तर्फबाट जारि निर्देशन थियो । चीनमा सरकारी निर्देशन कानून बराबर हुन्छ । सोहीकारण उनीहरुमा उत्सुकता बढ्यो । आखिर तिब्बतमा के हुन थाल्यो ?