Tag: प्रधानमन्त्री ओली र क्यान पदाधिकारीबीच

प्रधानमन्त्री ओली र क्यान पदाधिकारीबीच भेट, सूचना क्षेत्रको विकासको विषयमा छलफल

काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओली र कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) का अध्यक्ष नवराज कुंवर र क्यान पदाधिकारीबीच भेटबार्ता भएको छ...