Tag: फास्ट ट्र्याक

फास्ट ट्र्याकको वित्तीय प्रगति ९ प्रतिशतमात्र, सडक खण्डको माटो पुर्ने काम...

काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को सडक खण्डको माटो काट्ने पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ । आयोजनाको कुल वजेट रु. १ खर्ब ७५ अर्ब रहेकोमा हाल सम्ममा ९.१० प्रतिशत खर्च भएको छ ।