Tag: फुटबल खेलाडी एरिक विष्ट कोरोना मुक्त

कोरोना मुक्त भएका फुटबलरको अनुभव-‘अब देशलाई जिताउनु छ’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट अन्तर्गतका खेलका लागि खेलाडी तथा अफिसियलहरुको कोरोना परीक्षणमा विष्टमा कोरोना संक्रमण पाइएको थियो।