Tag: बटेश्वर गाउँपालिका

अजोड ईन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता भएको छ ।ईन्स्योरेन्स र गाउँपालिकाबीच बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउने सम्झौता भएको हो ।