Tag: बर्डफ्लू

उपत्यकामा फेरि बर्ड फ्लू भेटियो, १५ सय पन्छी नष्ट

उपत्यकामा फेरि बर्डफ्लू भेटिएको छ । । ललितपुर महानगरपालिका १४ नख्खुमा स्थानिय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो ।